मनोरञ्जन

यी नायिकाहरु मध्ये तपाईको नजरमा को राम्रो ? हेरेर कमेन्ट गर्नुहोस !

  नेपाली चलचित्र क्षेत्रमा अहिले नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् । तर दर्शकले नै प्रतिस्पर्धाको भावना जगाइदिन्छन् । अहिले चर्चाको शिखरमा केही नायिकाहरु छन् जो निकै व्यस्त र डिमाण्डेड नायिकाहरु