भिडियो

श्रीमानले छोडेपछि राजमार्गमा गाडी चलाउने महिला, रुँदै श्रीमानलाई भनिन्, ‘कान्छि लिएर घर आउ, संगै मिलेर बसौ’

  बिहान ४ बजेबाट सुरु हुन्छ पूजा गुरुङ्गको दैनिकी । उनले घरमा बुंगुर पनि पालेकी छन् । बिहान ४ बजे उठेपछि उनी बुंगुरलाई दानापानी गरेर पिक भ्यान लिएर नारायणगढको सब्जीमण्डी पुग्छिन् । त्यसपछि दिनभरी तरकारी बेचेर उनी राती अबेर १०