११ वर्षिया भाइरल नानीको सपना पुरा हुने भएपछि भक्कानिएर रोईन दोहोरीमै, इन्द्रेणीमा गीत गाउदै!



हाम्रो इकोनोमि

 

पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आउने भएकी छिन।कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा उनि आउने भएकी हुन्।उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना उनि संगै भाइरल भएका गायक तथा पत्रकार अमृत सापकोटा र पत्रकार कमल सरगमले गर्ने भएका छन।

कृष्ण कंडेलले साथ् दिने भए पछि उनि काठमाण्डौ जाने भएकी छिन।कृष्ण कंडेलको लाइभ दोहोरीमा उनले पनि दोहोरी गाउने भएकी छिन।उनको आवाजमा यो समय लाखौ दर्शक झुमिएका छन।आवाज मात्रै हैन उनले सहजै दोहोरी फर्काउने भएर पनि होला अहिले उनलाई सर्बत्र खोजिरहेका छन दर्शकले।यो समय उनको खोजि हुदै गर्दा अब उनको गीत कस्तो होला भन्ने प्रश्न पनि उठ्न थालेको छ।हेरौ यो दोहोरी पनि :

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...