अर्थ

एक खर्ब ऋण थपियो, प्रतिव्यक्ति ऋण ३९ हजार ३३ रुपैयाँ पुग्यो

  एक वर्षमा सरकारी ऋण डेढ खर्ब रुपैयाँ बढेको छ । आर्थिक सर्वेक्षणअनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादनको करिब ३२ प्रतिशत हो । गत आवको फागुनसम्ममा यस्तो ऋण ९ खर्ब ७८ अर्ब