अर्थ

 प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा छुट

    प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर(ऋःइ) रविन्द्र ढकाल र वन्डर्स नेपाल