पर्यटन

विमान खरिदमा छ अर्ब घोटला, कंसाकारले मात्र ४ अर्ब कमिसन लिएको खुलासा

  सार्वजनिक निकाय तथा त्यसको पद धारण गरेका व्यक्तिमाथि अभियोग लागेमा त्यो जरुर राज्यको छानबिनको विषय हुन्छ । जनताले उठाएका स्वभाविक प्रश्नहरुको जवाफ खोज्ने काम राज्यका सरोकारवाला निकायहरुकै हुन्छ । तर, सरकारी स्वामित्वयको एक निकाय तथा त्यसका व्यवस्थापकहरुमाथि   लागेको