खेल

दोस्रो राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप पोखरामा सम्पन्न

 पोखरामा जारी ‘दास्रोे राष्ट्रिय खुल्ला स्केट बोर्डिङ महिला तथा पुरुष च्याम्पियनसिप–२०७४’ पोखरा रंगशालास्थित अन्नपूर्ण स्केटबोर्डस्थलमा आज सम्पन्न भएको छ । प्रतियोगितामा १४ वर्षभन्दा माथि उमेर समूह पुरुष सिनियरतर्फ काठमाडौँका गजेन्द्र बर्देवा प्रथम बन्नुभएको छ भने कास्कीका समीर विल्सन द्वितीय र