धुर्मुस सुन्तली फाउन्डेसनले गोदावरीमा यसरी बनाउने भयो क्रिकेट रंगशाला, १ सय २८ रोपनी जग्गामा बन्दै
धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ । प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित