खेल

‘ए’ डिभिजन लिग ः आज दुई खेल हुँदै

  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि