रंगशाला बनाउँने पैसा नभएपछि धुर्मुस–सुन्तली भाग्ने तयारी, स्थानीयले गरे घेराउ
‘धुर्मुस–सुन्तली फाउण्डेशन’ले स्थानीय गाउँलेहरूको माग पूरा गर्न सिधै अस्वीकार गरिदिएका छन् । शुक्रबार राति आठ बजेसम्म ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को कार्यालय रामपुरमा भएको स्थानीय जनता, पाँच वटा टोल सुधार समिति तथा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको बैठक बसेको थियो