विश्वकप २०२२: १४ सय नेपालीकाे ज्यान लिएर बनेकाे कतारी रंगशाला (भिडियाे)



हाम्रो इकोनोमि

सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ। अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा भएको थियो।

विश्वकपका लागि फुटबल रंगशाला चाहिन्छ। कतारले रंगशाला निर्माणको लागि हजारौँ कामदार आफ्नो देशमा मगायो। नेपालबाट पनि हजारौँ कामदार त्यहाँ पुगेका छन्। तर रंगशाला निर्माण हुन थालेयताका ९ वर्षको अवधिमा रंगशाला निर्माण गर्न गएका करिब १४ सय नेपालीको मृत्यु भएको अरब न्युजले जनाएको छ।

डब्लूडिआरको खोजमूलक भिडियो डकुमेन्ट्रीको आधारमा अरब न्युजले यो तथ्य सार्वजनिक गरेको हो। डब्लूडिआरका अनुसार कतारमा रंगशाला बनाउन गएका हजारौँ नेपालीमध्ये १ सय १० जनाको प्रत्येक बर्ष मृत्यु हुने गरेको छ। कतार रंगशाला निर्माणका क्रममा निधन भएका नेपाली परिवारले कतारबाट कुनै राहत तथा अनुदान नपाएको गुनासो डकुमेन्ट्रीमार्फत् गरेका छन्।

भिडियाे हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस
साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...