खेल

फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्दै

      कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज सेमिफाइनलको दोस्रो खेल फ्रान्स र मोरक्कोबीच हुँदैछ । कतारको अल बेत रंगशालामा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजेबाट सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को दुबै जित