कुराकानी

ओली बैठकबाट भाग्न खोजे समस्या आउँछन् : नेता खनाल

  बैठक माग गर्दै २० जना नेताले लिखित पत्र बुझाउनुभएको थियो, सचिवालय र स्थायी समिति बैठक तय भयो कि भएको छैन ?  अहिलेसम्म मिति तय भइसकेको छैन । किन हुन सकिरहेको छैन त ?  हाम्रो बैठक कि दुई अध्यक्षले बोलाउनुपर्छ, कि