मुलुकलाई समृद्ध पार्न कृषिबाटै संभव छ : मन्त्री दावा लामा
दावा लामा प्रदेश ३ अन्तर्गतको चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले १६ फागुन २०७४ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा शपथ लिँदै जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी सुकुम्बासी समस्या समाधान