कुराकानी

आलमको बयान सकियो, अब थुनछेक बहस

  नेपाली कांग्रेस निलम्बित सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुने जनाइएको छ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टामा ज्यूँदै जलाएर हत्या