ऊर्जा

लामो दुरीको सवारी भाडा घट्यो

  सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो । डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो ।डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा