भारतको जयनगर–जनकपुर–कुर्था रेलवे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ । जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका
ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट लाइट’को सफलतापछि विद्युत् प्राधिकरणले देशका विभिन्न शहरमा यसको विस्तार गर्ने भएको छ । अब