दिल्ली दूतावासमा चुच्चे नक्सा किन नराखेको : अध्यक्ष ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा नेपालको नयाँ नक्सा नराखेकोमा आपत्ति जनाउँदै प्रश्न गरेका छन् । आइतबार नेपाल बुद्धिजिवी परिषद्को १० औँ महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले