समाचार

सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन

    निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्  सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् । आ-आफ्नो फसेको बचत रकम फिर्ता गराउन दबाब दिन उनीहरूले पैदल यात्रा र प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता