समाचार

बूढानीलकण्ठ नगरपालिका वडा नं २ को जेष्ठ नागरिक सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न

    यही मिति २०८० असोज १३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा रहेको जेष्ठ नागरिक भवन जेष्ठ नागरिक पार्कमा जेष्ठ नागरिकहरुलाई सम्मान तथा भेटधाट कार्यक्रम सम्पन्न गरेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं २ भित्र रहेका ७५ वर्ष