एमाले संग पार्टी एकता नगर्न प्रचण्डले यस्तो फण्डा मच्चाउदै,ओली संग निहुँ खोज्न यस्तो मसला तयार
नेकपा एमालेसँग पार्टी एकीकरणको अन्तिम तयारी गरेको माओवादी केन्द्रले नेपाल सरकारका सचिव सरुवाप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्रीय प्रणालीको झल्को दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सचिवहरुको सरुवा गरेका थिए ।आफूहरुलाई कुनै जानकारी नदिइ पार्टीले सम्हालेका मन्त्रालयका सचिव