समाचार

पाँच लाख नेपाली कामदार लैजान जापानले थाल्यो यस्तो प्रक्रिया,मासिक तीन लाख कमाई हुने

नेपाली कामदारलार्इ जापान पठाउन सरकारले कार्य योजना बनाइरहेको छ। जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरे लगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको हो। मन्त्रालयको सरकारी