विश्वकप फुटबलमा यसरी फहरायो नेपाली झण्डा
रसियामा जारी विश्वकप फुटबलमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। राष्ट्रिय झण्डासँगै नेपाली मौलिक बाजा मादलसमेत रंगशाला भित्रै घन्काइएको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले रसियाबाट फोनमा जानकारी दिए। विश्वकप फुटबल हेर्न रसिया गएका एन्फा उपाध्यक्ष नेम्बाङ