नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा भाँडभैलो देखिएको छ । सरकारले गरेका निर्णयको विरोध गर्ने सन्दर्भमा समेत नेविसंघ गुटमा विभाजन भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निकट नेविसंघ अध्यक्ष नैनसिंह महर समूहले सोमबार माईतीघर मण्डलामा निषेधाज्ञा लगायतका सरकारी निर्णयको विरोधमा