दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन
दाङको घोराहीमा अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ । काठमाडौँको जोरपाटीस्थित सीता अर्गानिक एग्रो प्रालिले घोराहीको रतनपुरमा शाखा कार्यालय खोलेर अर्गानिक जमराको जुस उत्पादन शुरु गरेको हो । स्थानीयको माग र स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सो प्रालिले जमरा जुस