म्याग्दी सदरमुकाम बेनीबजार नजिक म्याग्दीखोलामा शुक्रबार बिहान ट्याक्सी खस्दा आमा(छोरा बेपत्ता भएका छन्। खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी खोलामा खस्दा जलजला गाउँपालिकामा बस्ने २६ वर्षीया शोभा अधिकारी र उनका ९ वर्षीय
आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले