समाचार

मृत्यु शैया बाट उपेन्द्र देवकोटाले दरबार हत्याकाण्डको यस्तो पोल खोले,त्यहि बेला राजपरिवारको यसरी गरेछन उपचार

वीर अस्पतालमा न्यूरो सर्जरी शाखामा चापाचाप थियो। अप्रेसनका लागि कुर्ने बिरामीको संख्या धेरै थियो। उनीहरुको पीडा देखेर अप्रेसनका लागि अरु एकदिन थप्न पाए बिरामीको चाप घटाउन सकिन्थ्यो भनेर मैले करिब तीन वर्ष अनवरत कोसिस गरेँ। हप्ताको दुई दिनको अप्रेसनले मात्र