समाचार

नेपालमा सुनुवाइ समिति नै चाहिँदैन : काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको अन्तरवार्ता

  प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि काँग्रेसले बैठकै बसेर प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेको छ । के कारणले प्रधानमन्त्रीले माफी माग्नुपर्ने हो ? संसदीय समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्नु प्रमुख विषय होइन ।