यसरी गले विप्लव र सीके राउत, वार्ताका लागि चार भूमिगत समूहको निवेदन
सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेर विभिन्न सशस्त्र भूमिगत र अर्धभूमिगत समूहहरूसँग औपचारिक वार्ताका लागि तत्परता देखाएलगत्तै चारवटा समूहले वार्ताका लागि निवेदनपत्र दिएका छन् । राज्यविरोधी गैरकानुनी क्रियाकलाप नियन्त्रणमा कडाइ गर्दै त्यस्ता क्रियाकलाप गर्नेहरूलाई सेफ ल्यान्डिङका लागि वार्ता पनि