समाचार

अर्थतन्त्रले जनतामा आशाको रक्तसञ्चार भएको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारेको बताएका छन् । रेस्पोन्सेवल विजनेश समिट कार्यक्रमलाई सम्बोधन गर्दै उद्यमी व्यवसायी समेत सम्मिलित हालै युएईमा आयोजित सम्मेलनमा नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए ।