समाचार

बाबुराम भट्टराईले भने प्रधानमन्त्री ओली फुर्के र दम्भी, सरकार पतनको बाटोमा

  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गरेको छ ।   बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको मात्र होइन,