सीता र बिनाले थाम्न सकेनन पुत्र र पतिबियोगको पीडा : सवैलाई रुवाउने गरी यसरी पोखियो प्रेम
पुत्र बियोग र पति बियोगको पीडा कस्तो हुन्छ ? त्यो भोग्नेलाई मात्रै महसुस हुन्छ । जति लुकाउन खोजे पनि आँखाबाट आँसुका रुपमा बाहिर आउँछ । हरेक मानिस अरुलाई सम्झाउँदै मन थाम्न भन्छ । तर आफैलाई त्यो बजैपात आइपर्दा