समाचार

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ्न नदिन पार्टी फुटाए : ओली

    प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ्न नदिने पार्टी सधैं झमेला