शिक्षा

स्तकालयमा रु पाँचलाख बढीको अक्षयकोष

पोखरा लेखनाथ महानगरपालिका– ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित शहीद स्मृति पुस्तकालयमा रु पाँच लाख नौ हजार १०१ को अक्षयकोष स्थापना गरिएको छ । पुस्तकालय सञ्चालनका लागि ११ जना विभिन्न महानुभावबाट अक्षयकोषमा सहयोग प्राप्त भएको समाजका निवर्तमान अध्यक्ष वसन्त भण्डारीले