शिक्षा

विद्यालयलाई शान्ति क्षेत्रको रुपमा कार्यान्वयन गर्नुपर्ने,यसरी हुन्छ शान्ति क्षेत्र

निजी शैक्षिक संगठनले विद्यालयलाई व्यावहारिक रुपमा नै शान्ति क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) र बृहत् राष्ट्रिय शिक्षा अभियानले आज पत्रकार सम्मेलन गरी सरकारले