विश्व

कोरोना भाइरसले मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै

    कोरोना (कोभिड–१९) को उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७