विश्व

गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.केसीको उम्मेदवारी किन ?

    सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना कालदेखि नै डा.बद्री केसी आवद्ध छन् । सुरुमा रुसमा बस्ने नेपालीहरूबीच सहयोग, सद्भाव र भेटघाटका लागि यो संघ खोलेदेखि नै डा.केसी एनआरएनएमा आवद्ध भएका हुन् । आजभन्दा झन्डै १८