विश्व

अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे टीमको तर्फबाट महासचिव पदको उम्मेदवार तय भएको जानकारी विश्वस्त सूत्रबाट प्राप्त भएको छ। हाल बाल्टिमोरस्थित नेपालीहरूको साझा संस्था बानाका महासचिव रहेका सलिन बस्नेतको नेपाली जनसम्पर्क समिति अमेरिकाको