विश्व

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ २५ औं जन्मदिन मनाइरहेको हो। गुगलको २५ औं जन्मदिनको अवसरमा यसका प्रमुख कार्यकारी अधिकृत (सिइ‌ओ) सुन्दर पिचाईंले कम्पनीको जन्मदिनका अवसरमा गुगलको सफलतामा सहभागी हुने प्रयोगकर्ता, कर्मचारी र