विश्व

जहाजमै पाइलटबीच कुटाकुट, चार घण्टासम्म यात्रु अलपत्र

  भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एउटा जहाजका पाइलटबीच कुटाकुट भएको छ । जहाज उड्नु भन्दा केही अघि एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कु टाकुट भएको हो । पाइलटबीचको झगडाले यति उग्र रुप लियो