विविध

प्रेमिकासँग माफी माग्न रातारात पागल प्रेमीले प्रेमिकाको नाममा लगाइदिए तीन सय होर्डिङबोर्ड

    भारतको महाराष्ट्र पुणे नजिकै पिंपरी–चिंचवाडका एक युवकको निकै चर्चा भइरहेको छ । उनी आफ्नी प्रेमिकासँग यसरी माफी मागिरहेका छन् कि शहरका मानिसहरु जिल खाएका छन् ।   निलेश खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्नका लागि पिम्पले सौदागर, वाकड र