विविध

कुन राशिका लागि अति शुभ छ मंसिर महिना ? हेर्नुहोस् मंसिर महिनाको मासिक राशिफल

  मेष राशिः मेष राशिका लागि मंसिर महिना सामान्य खालको रहेको छ। मंसिर महिनामा सूर्य आठौँ स्थानमा रहेकाले तपाईको स्वास्थ्यमा पिडा देखिन सक्छ। मन अशान्त रहला । चिन्ताले सताउला । कलहमा फँस्नुपर्ने देखिन्छ भने आर्थिक संकट पर्नेछ। बाथ पित्तको रोगले सताउला