विचार

कुवेतबाट काठमाण्डौ आउँदा आउँदै एक नेपालीको आकाशमै मृत्यु

  कुवेतबाट काठमाण्डौ आउँदै गरेको हिमालयन एयरको उडान नम्बर H9572  विमानमा सवार एक जना नेपाली नागरिकको हृदयघातका कारण मृत्यु भएको छ । उक्त विमानले स्थानीय समयअनुसार ०२:३४ बजे उडान शुरु गरेको थियो । केही घण्टामै एक यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि