साझ ६ बजे केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ
पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक