विचार

तपाईको पढाई बिचमै छुट्यो वा पढ्न पाउनुभएन, अब चिन्ता नगर्नुस खुला विश्वविद्यालयले अब गर्दैछ सबैको ईच्छा पूरा

खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकायअन्तर्गत थप चारवटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढेपछि स्नातकोत्तर तह र स्नातक तहमा थप कार्यक्रम सञ्चालन गर्न लागिएको विश्वविद्यालयका उपकुलपति डा लेखनाथ शर्माले जानकारी गराउनुभयो । जेठ १३ गतेदेखि पहिलोपटक