विचार

यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ

    सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी सुमन लिम्बु असोज १ गते र उनका बाबु तेजबहादुर लिम्बु भदौ ३१ गते पक्राउ परेका हुन् ।   गत भदौ २१ गते दिउँसो छोरा