विचार

प्रचण्डहरू अग्रगामी भए प्रतिगामीचाहिँ को ?

  एघार वर्षसम्म गणतन्त्रको अभ्यास गरिसकेपछि बेलायत राजतन्त्रात्मक व्यवस्थामा फर्कनु अग्रगमन थियो कि प्रतिगमन ? सन् १६४९ मा राजा चाल्र्स प्रथम सेनापति ओलिभर क्रमवेलद्वारा काटिएपछि गणतन्त्रात्मक अभ्यास शुरु गरेको बेलायतले एघार वर्षपछि सन् १६६० मा राजतन्त्र पुनस्र्थापना गऱ्यो, यस घटनालाई