राजनीति

वाइडबडी भ्रष्टाचार कण्ड,अमरेश सिंहले मागे सरकारको राजीनामा

  नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।   मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद डा. अमरेशकुमार सिंहले सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको भन्दै राजीनामा