तपाई मन्त्री बन्दा यो सरकारसँग जस्तै तपाईसँग पनि व्यक्तिगत रुपमै पनि धेरैले अपेक्षा गरेका थिए । तर मिडिया र सोसल मिडियामा विवादमा परिरहनुभयो नि, किन ? तपाईलाई खुइल्याउन खोजिएको हो वा काम गर्ने ढंग नै नपुगेको हो ? मैले
‘हरेक सम्भावनासँग संकट त्यसैगरी जोडिएको हुन्छ, जसरी हरेक संकटभित्र सम्भावना ।’ – राजनीतिशास्त्रको प्रचलित यो भनाइको अर्थ हो, ‘कुशल