कार्यकक्षमै कुटिए वन मन्त्री
जनयुद्ध लड्दा घाईते भएको अपाङ्ग परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार सुविधा जिविकोपार्जन भत्ता लगायतका माग शिविर मंसिर २६ गते देखि अनसन गरेका छ जना घाईते पूर्व लडाकु र सरकार बीच पुस नौ गते गृहमन्त्रालयमा चार बूँदे सहमति भयो ।